एक अधिवक्ता संग भेट्नुहोस्

सखीको हेल्पलाइनमा फोन गर्नुहोस्

सखीमा, हामी तपाईंलाई आठ दक्षिण एसियाली भाषाहरूमा हाम्रा प्रशिक्षित वकिलहरूसँग जोडिनको लागि सुरक्षित र आलोजना-रहित ठाउँ प्रदान गर्दछौं। 

सखीमा सबैलाई स्वागत छ। हामी सबै लिंग र यौन पहिचान भएका, कुल, जात, वर्ग र जातीय पृष्ठभूमिका मानिसहरू – सबै पहिचानकाहरू – लैङ्गिक हिंसाबाट बच्न सक्छन् भन्ने कुरा हामी बुझ्छौं

प्रशिक्षित सखी टोलीका सदस्यहरूबाट सहयोगको लागि हामीसँग पुग्ने तीनवटा तरिकाहरू छन्। तपाईले हामीलाई हाम्रो कार्यलय समयमा सम्पर्क गर्न सक्नुहुन्छ (सोमबार-शुक्रबार, १० बिहान – १० राती) हाम्रो

  1. हेल्पलाइन १ (२१२) ८६८-६७४१ मा कल गर्न सक्नुहुन्छ
  2. टेक्स्ट गर्न: १ (३०५) २०४-१८०९ (टेक्स्ट मात्र – यो लाइनमा कलहरू प्राप्त गर्न सकिँदैन)
  3. इमेल:

 

अतिरिक्त आपतकालीन नम्बरहरू

यदि तपाईं न्यूयोर्क शहर क्षेत्रमा हुनुहुन्छ भने, कृपया सेफ होराइजनको २४-घण्टे घरेलु हिंसा हटलाइनमा कल गर्नुहोस्:

१.८००.६२१.HOPE (४६७३) वा २१२.५७७.७७७७

यदि तपाईं न्यूयोर्क शहर क्षेत्रमा हुनुहुन्न भने, कृपया २४-घण्टे राष्ट्रिय घरेलु हिंसा हटलाइनमा कल गर्नुहोस्:

१.८००.७९९.SAFE (७२३३)

न्यूयोर्क हटलाइन्स

  • न्यूयोर्क एशियाली महिला केन्द्र: १.८८८.८८८.७७०२
  • NYS घरेलु र यौन हिंसा हटलाइन: १.८००.९४२.६९०६
  • ज्येष्ठ नागरिक हेल्पलाइन (NYS अफिस फर द एजिङ): १.८००.३४२.९८७१
  • न्यूयोर्क राज्य बाल दुर्व्यवहार हटलाइन: १.८००.३४२.३७२०
  • बाल दुर्व्यवहार रोकथाम न्यूयोर्क रोकथाम जानकारी र अभिभावक हेल्पलाइन: १.८००.३४२.७४७२
  • न्यूयोर्क राज्य अपराध पीडित बोर्ड: १.८००.२४७.८०३५
  • पीडित जानकारी र सूचना दैनिक (VINE): १.८८८.VINE.4NY वा १.८८८.८४६.३४६९ सुन्न नसक्नेहरूका लागि: १.८००.८१०.७४४४